
Pbu
Mbf
Snmbs
Snmbs
Gesld
Sdc
Dbc
dpm
Ges
Dpm
snmbs


काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुमबासीहरुलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन्जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
त्यस्तै,उनीहरूले जेन्जी अभियन्ताको पक्राउ गैर न्यायिक भएको भन्दै नारा समेत लगाएका छन् ।
