
pku
Srbpu
Rgp
Pes
Gis
Rmb
Pbu
Gfs
Rgp1
Unsku
Rgp
sbs
Djs
Lnp
cjs
Ggp
Sds
Cps
Sgr

Hal
Pvg
Rgs
Bbbpu
Rgu
Tsm
Sls
Wsp
Gst
Asm
Rsb
Ssm
Ksm
Vor
nsb
Sbs
Bbu
Rgu
Ggd

Gsb
Jmb
Rpp
Rmb
Pls
sab
Mks
Bml
bbt
Ptm
Abd
Syp
Jmb
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् । यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।
त्यसैगरी,राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
