
Rbs
Pbu
Sds
Gisld
mbd
Mbdvs

Rsb
Sbs
Wsp
Rgu
Rgs
Bbu
Gst
Ggd
Hal
Ssm
Pvg
Rgu
Ksm
Asm
Tsm
Vor
nsb
Bbbpu
Sls

Ptm
Pls
Mks
Jmb
Jmb
Rpp
Abd
Rmb
Syp
Gsb
bbt
Bml
sab
कपिलवस्तु । कपिलवस्तुमा एक जनप्रतिनिधिले सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरीले सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यका अनुसार सशस्त्र प्रहरीमाथि कुटपिट भएको घटनापछि उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिइएको हो । ‘अन्य विषयमा थप अनुसन्धान भइरहेको छ,’उनले बताए । स्थानीयका अनुसार उपाध्यक्षका भाइको जेसीबीका सामान ल्याउने क्रममा प्रहरीले शुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित चेकपोस्टमा रोकेको थियो ।
त्यस्तै सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका हुन् । उक्त स्थान सशस्त्र प्रहरीको चेकपोस्ट क्षेत्र रहेको बताइएको छ ।देशसञ्चार
