
Srbpu
Ses
Pes
Rgp
Pbu
Rgp1
Sgr
Unsku
Lnp
Ggp
cjs
pku
Djs
Gfs

Rsb
Rgu
Sls
Wsp
nsb
Tsm
Asm
Bbbpu
Ksm
Rgs
Vor
Ssm
Sbs
Hal
Pvg
Bbu
Rgu
Ggd
Gst

Jmb
Jmb
Syp
bbt
Mks
Gsb
Pls
Rpp
Abd
Ptm
Bml
Rmb
sab
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
त्यस्तै प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।
यस्तै प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकाबाट प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।रातोपाटी
