
Gfs
Sgr
cjs
Pes
pku
Srbpu
Lnp
Unsku
Rgp
Rgp1
Pbu
Ses
Ggp
Djs

Rgs
Ggd
Vor
Ssm
Bbbpu
Asm
Gst
Tsm
Sbs
nsb
Ksm
Rgu
Pvg
Wsp
Bbu
Rsb
Hal
Sls
Rgu

bbt
Pls
Ptm
Mks
Jmb
Jmb
Abd
Rpp
Rmb
Syp
Bml
Gsb
sab
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको नयाँ मूल्य सार्वजनिक गरेको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ थपिएको छ।
नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १५५ रुपैयाँ तोकिएको छ।
त्यसैगरी चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।नयाँ मूल्य आज रातिदेखि देशभर लागू हुने निगमले स्पष्ट पारेको छ।
