
Djs
Pbu
cjs
Rgp
Ggp
Rgp1
pku
Ses
Lnp
Sgr
Unsku
Srbpu
Pes
Gfs

Asm
Rgu
Vor
Tsm
nsb
Rgu
Sls
Bbbpu
Rgs
Gst
Sbs
Ksm
Ssm
Pvg
Wsp
Ggd
Bbu
Rsb
Hal

Pls
Ptm
Jmb
Syp
Rpp
Rmb
Bml
Mks
Abd
sab
Jmb
Gsb
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको जनहित युवा क्लवमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
केही वर्ष निष्क्रिय रहेको क्लवलाई पुन क्लवका संस्थापक अध्यक्ष दयाराम चाैधरीले पुन क्रियाशील बनाएका छन् । नव गठित कार्यसमितिको अध्यक्षमा विवेक चाैधरी,उपाध्यक्षमा सरोज चौधरी,सचिवमा सुवास चौधरी,कोषाध्यक्षमा सुन्दर चौधरी रहेका छन् । त्यसैगरि सदस्यहरुमा अश्विन चौधरी, सुवास चौधरी,उर्मिला चौधरी,एन्जिला चौधरी र सुशील चौधरी रहेका छन् ।
वि.सं.२०३८/३९ सालमा स्थापित जनहित क्लब २०६४ सालमा जिल्ला प्रशासन कार्यालय दाङ र समाज कल्याण परिषद काठमाडौंमा दर्ता भएको हो । दर्ताको कार्य संस्थापक अध्यक्ष दयाराम चौधरीले गरेका थिए । सो क्लव १० वर्षसम्म निरन्तर रुपमा पूर्ण सक्रियताका साथ कम्लहरी उन्मूलन, बालविवाह विरुद्धको अभियान,सडक नाटक र सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको थियो । केही वर्ष निष्क्रिय रहेपनि हाल यसलाई नवीकरण गरी पुन क्रियाशील बनाइएको छ संस्थापक अध्यक्ष चाैधरीले बताएका हुन् ।
