
Rgp
Gfs
Lnp
Srbpu
Pes
Djs
Sgr
Rgp1
Unsku
Ses
cjs
pku
Pbu
Ggp

Ggd
Sls
Vor
Hal
Gst
Rgs
Ssm
Rsb
Rgu
Sbs
nsb
Tsm
Pvg
Rgu
Asm
Bbu
Wsp
Ksm
Bbbpu

Ptm
sab
Rmb
Mks
Gsb
Rpp
Jmb
Jmb
Syp
bbt
Pls
Bml
Abd
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी भ्यान चलाउने डाईभर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।
त्यस्तै आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी हरी जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरी जवान जिसी माघ ८ गते मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको बिहानको डिउटी सकेर स्कुटी लिएर निस्किएको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार बाटोमा स्कुटी देखेपछि घोराही उपमहानगरपालिका १८ घरडौराको जंगलमा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यता श्रोतको अनुसार प्रहरी जवान जिसीको बुवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङम (ICU) भर्ना रहेको बिदा माग्दा बिदा नदिएपछि हुक्क भएर झुडिएर आत्माहत्या गरेको र माघ ८ गते मंगलबार देखि शनिबार ३ दिनसम्म घटना बारे किन सार्वजनिक गरिन प्रहरीले ? श्रोतको भनाइ छ ।
यस्तै यता दाङका एसपी श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा प्रहरी जवान जिसीको पाेष्टमार्टम गरिसकेको आत्मा हत्या घटनाबारे मोबाइलको लक आइतबार खुलेपछी मात्र के कारणले आत्मा हत्या गरेको हो भनेर थप अनुसन्धानबाट मात्र थाहा हुने बताएका छन् ।
