
Srbpu
Sgr
Ggp
pku
Rgp
Djs
Pes
Unsku
Pbu
Lnp
Gfs
Ses
cjs
Rgp1

Hal
Gst
Rgu
Rgs
Sls
Vor
Ssm
Wsp
Ksm
nsb
Bbu
Tsm
Asm
Rgu
Ggd
Bbbpu
Rsb
Sbs
Pvg

Syp
Mks
Pls
Ptm
Gsb
Rpp
bbt
Jmb
Rmb
Abd
sab
Jmb
Bml
दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ ।
तत्कालिन समयमा बाँकेको मालपोत अधिकृत हुँदा केसीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको हो ।
केसीसंग २२ लाख ४२ हजार ७ सय २० बिगो माग दावि गरिएको छ । अख्तियारले केसीसहित ९ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको अभियोगमा आज उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै अख्तियारले तत्कालिन मालपोत अधिकृतहरू ऋषिराम केसी र अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल,नायव सुब्बा कर्णबहादुर पुन, साविक बेतहनी गाविसका सचिव मानबहादुर बोगटी,डुडुवा गाउँपालिका–२ बस्ने लीलावती कैराती र वीरेन्द्रकुमार कुर्मीलाई प्रतिवादी बनाएको छ ।
