
Amb
Ddhbs
Ratbs
Bksbus5
dsbus
Pbu
Nssbus7
Csbus
Rbs
Gsbus
Jsbus
Ssbus
Syees
gms
syysr
Gsl

Wsp
Sbs
Bbbpu
Bbu
Sls
Rsb
Ggd
Rgu
Ksm
Asm
Rgu
Pvg
Rgs
Hal
Gst
Ssm
Vor
nsb
Tsm

Abd
Bml
Jmb
Rpp
Rmb
Gsb
Syp
Jmb
sab
bbt
Mks
Ptm
Pls
काठमाडौँ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने भएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट भट्टराई गोरखा- २ बाट उम्मेदवार बन्न लागेका हुन् । प्रलोपाका जिल्ला नेता यानप्रसाद भट्टका अनुसार अगुवा कार्यकर्ता भेलाको निर्णयबाट गोरखा–२ बाट भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
त्यस्तै अगुवा कार्यकर्ता भेलामा सहभागी भट्टराईलाई कार्यकर्ताले उम्मेदवार बन्न दबाब दिएको उपस्थित एक नेताले जानकारी दिए।
यस्तै भट्टराई २०६४ को संविधानसभा निर्वाचनमा पनि गोरखा–२ बाट निर्वाचित बनेका थिए भने २०७० मा गोरखा–१ बाट निर्वाचित बनेका थिए । २०७४ सालमा काङ्ग्रेससँगको गठबन्धनबाट गोरखा–२ मा विजयी बनेका भट्टराईले २०७९ मा भने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सघाएका थिए ।
