
Ggp
Unsku
Sgr
Rgp1
pku
Pes
Djs
Rgp
Ses
Gfs
cjs
Lnp
Pbu
Srbpu

nsb
Rsb
Tsm
Rgu
Hal
Asm
Gst
Ggd
Sls
Ksm
Wsp
Rgs
Bbu
Sbs
Bbbpu
Vor
Rgu
Pvg
Ssm

Jmb
Jmb
Ptm
Rmb
Bml
bbt
Pls
sab
Rpp
Abd
Mks
Syp
Gsb
काठमाडौं । जनकपुरदेखि धरानको भेडेटार शैक्षिक भ्रमण गएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिनुभयो ।‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै प्रहरीका अनुसार दुर्घटनामा परी एक जना बच्चासहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका १२ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारे विस्तृत थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
