
Pbu
Srbpu
Gfs
cjs
Pes
Rgp1
pku
Lnp
Sgr
Djs
Rgp
Ses
Ggp
Unsku

Asm
Tsm
nsb
Wsp
Pvg
Rsb
Rgu
Rgs
Rgu
Ssm
Gst
Vor
Ksm
Sls
Bbu
Ggd
Sbs
Hal
Bbbpu

Bml
Rpp
Ptm
Mks
Abd
Syp
bbt
Pls
sab
Rmb
Jmb
Jmb
Gsb
दाङ । राप्ती लोकमार्ग अन्तगर दाङ–सल्यान कपुरपोट सडक खण्ड १७ दिन दिउँसोमा बन्द गरिने भएको छ ।
मर्मत कार्य चलिरहेको हुँदा माघ ८ गतेदेखि २५ गतेसम्म बिहान ११ बजेदेखि हरेक दिन बेलुका ४ बजेसम्म हर्नेटी–कपुरकोट खण्डमा सवारी साधन संचालनमा रोक लगाइने भएको हो ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र बिष्टले बुधबार सार्वजनिक सूचना जारी गरि १७ दिन ५ घन्टाका दरले सडक खण्ड बन्द रहने बारे जानकारी दिएका छन् । साथै साना र अत्यावश्यक सवारी साधनका लागि बैकल्पिक मार्ग पैंयाखोरीया –सातबास –किमुचौर–कपुरकोट हुँदै यात्रा गर्न सुझाइएको छ ।
त्यस्तै तुलसीपुर–कालीमाटी–लुहाम हुँदै यात्रा गर्न सकिने बिकल्प सुझाइएको छ ।लाइभदाङ
