
Djs
cjs
Pes
Sgr
Rgp
pku
Pbu
Lnp
Ses
Unsku
Srbpu
Ggp
Gfs
Rgp1

Rgu
Ssm
Rgs
Ksm
Tsm
Sls
Bbbpu
Bbu
Wsp
Rgu
Hal
Rsb
Pvg
Asm
Ggd
Gst
Vor
Sbs
nsb

bbt
Syp
Bml
Rpp
Abd
Gsb
Rmb
Ptm
Jmb
Jmb
Pls
Mks
sab
दाङ । राेटर्याक क्लव अफ लमहीले लमही स्थित जैविक विविधता ग्रीनपार्कलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
शनिबार लमहीमा सौजन्यस्वरुप उपलब्ध गराइएको ५ थान डस्टबिन राेटर्याक क्लव अफ लमहीका अध्यक्ष रुपक खनालले नेपाल उद्यान (पार्क) महासंघका केन्द्रीय सदस्यय एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमहीका अध्यक्ष पवन शर्मा रिजाललाई इम्प्याक्ट जेनरल कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
राेटर्याक क्लव अफ लमहीका अध्यक्ष रुपक खनालले पार्क क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण गरिएको बताए । उनले लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा रहेकाे जैविक विविधता ग्रीनपार्क क्षेत्रलाई सफा,स्वच्छ र हराभरा राख्न सरसफाइ सामाग्री डष्टविन हस्तान्तरण गरिएको बताए ।
त्यस्तै राेटर्याक क्लव अफ लमहीका अध्यक्ष रुपक खनालकाे अध्यक्षता एवम् नेपाल उद्यान (पार्क) महासंघका केन्द्रीय सदस्यय एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमहीका अध्यक्ष पवन शर्मा रिजालकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता लमहीका सचिव गाेमा भण्डारी,नेपाली पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन,वरिष्ठ पत्रकार राधेश्याम गुप्ता,पत्रकार शिवु खनाल लगायतको उपस्थिति रहेको थियो ।
