
Ggp
Ses
Pbu
Djs
cjs
pku
Rgp1
Srbpu
Rgp
Gfs
Sgr
Unsku
Pes
Lnp

Gst
nsb
Ksm
Bbu
Vor
Rgu
Asm
Ssm
Hal
Rgs
Rsb
Rgu
Wsp
Pvg
Bbbpu
Sbs
Tsm
Sls
Ggd

Bml
Ptm
Jmb
Syp
Gsb
Jmb
Abd
sab
Mks
Rmb
bbt
Pls
Rpp
दाङ । रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय लमहीको २५ औँ वार्षिकोत्सवको अवसरमा देउखुरी व्यापी भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन लमही नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले गरेका हुन् । प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागिता रहेको छ । यस्तै उक्त खेलको रेफ्री प्रमुखमा भलिबल प्रशिक्षक भरत कुवँरको टिम रहेको विद्यालयका प्रिन्सिपल बसन्त न्यौपानेले जानकारी दिए ।
यस्तै प्रतियोगिता आइतबार भोलिसम्म सञ्चालन हुने छ । रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयको २५ औँ वार्षिकोत्सव यही माघ १० गते मनाइने तयारी भैरहेको विद्यालयका प्रिन्सिपल न्यौपानेले बताए ।
त्यस्तै भलिबल प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय पत्थर गढवा,जखेरा युवा क्लब,गोरखा माध्यमिक विद्यालय लमही,राजपुर गाउँपालिका, ऐरावती आदर्श बहुमुखी क्याम्पस,बुद्ध ज्योती माध्यमिक विद्यालय गढवा,रोजी बड्स स्कुल ‘ए’ र रोजी बड्स स्कुल ‘बी’ सहभागी रहेको विद्यालयले जनाएको छ ।
