
Srbpu
Sgr
cjs
Rgp1
Ggp
Unsku
Pes
Djs
Lnp
Pbu
pku
Gfs
Rgp
Ses

Hal
Bbu
Bbbpu
Rgu
nsb
Ksm
Vor
Ggd
Sbs
Asm
Wsp
Sls
Ssm
Tsm
Pvg
Rgs
Rsb
Rgu
Gst

Jmb
Ptm
Gsb
Jmb
Pls
bbt
Abd
sab
Rpp
Mks
Bml
Syp
Rmb
दाङ । देउखुरीको लमहीमा चर्को आवाज निकाल्दै चलाइएका (ध्वनि प्रदूषण गर्ने) ४ वटा मोटरसाइकलहरु शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
अझै पनि त्यस्ता खालका केही मोटरसाइकलहरु लमही क्षेत्रमा सञ्चालनमा रहेकोले ती मोटरसाइकलको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिए ।
त्यस्तै चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण लमही बजार क्षेत्रमा अत्यधिक कोलाहल मच्चिनुका साथै सर्वसाधारणलाई असहज र डिस्टर्ब हुने समस्या देखिएकोले ती मोटरसाइकलहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
