
Gfs
pku
Lnp
Pbu
Pes
Ses
Unsku
Ggp
Rgp1
Djs
Srbpu
Rgp
cjs
Sgr

Rsb
nsb
Asm
Hal
Ssm
Rgu
Gst
Sbs
Bbbpu
Bbu
Vor
Rgu
Sls
Wsp
Rgs
Tsm
Pvg
Ggd
Ksm

Ptm
Abd
Jmb
Rmb
sab
bbt
Mks
Gsb
Pls
Rpp
Bml
Syp
Jmb
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी उनले दिए ।
त्यस्तै पाण्डेले आफूले राजीनामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष बुझाइसकेको बताएका छन् । राजीनामापछि पाण्डे काठमाडौँबाटै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
