
Gfs
pku
Sgr
Unsku
Pbu
Djs
Lnp
Ggp
Rgp
cjs
Rgp1
Ses
Pes
Srbpu

Sbs
Ksm
Tsm
Hal
Rsb
Pvg
Vor
Bbbpu
Asm
Ssm
Bbu
Gst
Sls
nsb
Wsp
Rgs
Ggd
Rgu
Rgu

Abd
Ptm
bbt
Mks
sab
Jmb
Rpp
Syp
Pls
Bml
Gsb
Jmb
Rmb
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीको छपाइ कार्य सुरु गरेको छ ।
आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले शुक्रबार आयोग परिसरमा छपाइ कार्यको सुरुवात गरेका हुन् ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फको बन्दसूची पेश गरिसकेका छन् । यस्तै आयोगले अन्य कामहरु तीव्र रुपमा अघि बढाइएको बताएको छ ।
