
Sgr
cjs
sbs
Unsku
Djs
Pbu
pku
Pes
Gfs
Ggp
Srbpu
Lnp
Rgp
Rgp1

Hal
Bbbpu
nsb
Gst
Ggd
Asm
Ssm
Bbu
Rsb
Sbs
Rgu
Ksm
Vor
Pvg
Wsp
Tsm
Rgu
Rgs
Sls

Syp
Rpp
Gsb
Ptm
Jmb
Pls
Jmb
Rmb
sab
bbt
Abd
Mks
Bml
काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ ।
त्यस्तै अब केहीबेरमा राष्ट्रिय सभागृहमा आयोजना हुने समारोहबाट एकताको औपचारिक घोषणा गरिने छ ।
