
Pbu
pku
cjs
Ggp
Unsku
Rgp1
Sgr
Pes
sbs
Rgp
Srbpu
Djs
Lnp
Gfs

Ggd
Pvg
Rgu
Hal
Asm
Bbbpu
Ksm
Ssm
Wsp
Rgs
Sls
Rsb
Rgu
Sbs
Tsm
Bbu
nsb
Vor
Gst

Jmb
Mks
bbt
Abd
sab
Pls
Syp
Rmb
Rpp
Bml
Ptm
Jmb
Gsb
काठमाडौँ । गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ ।
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो ।
त्यस्तै भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भीड जम्मा पारेर निकालेका थिए । केही दिनअघि मात्रै त्यहाँका अधिकारीले आयोग समक्ष बयान दिँदै लामिछानेलाई बाहिर निकालेको डेढ घण्टापछि आफूलाई दबाबमा हस्ताक्षर गराइएको बताएका थिए। देशसञ्चार
