
pku
Pes
Ggp
Lnp
Sgr
Gfs
cjs
Pbu
Rgp
Rgp1
Srbpu
Unsku
sbs
Djs

nsb
Rgs
Bbu
Asm
Ggd
Rgu
Gst
Sbs
Rgu
Rsb
Sls
Hal
Tsm
Wsp
Ssm
Vor
Ksm
Pvg
Bbbpu

Rpp
Gsb
Syp
Pls
Abd
Jmb
Rmb
Bml
Ptm
Mks
bbt
sab
Jmb
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
यस्तै साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई,कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
त्यस्तै गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।
