
Ggp
Lks
Sgp
Usb
lnp
Rgp
Dus
Lnp
ksb
Rgp
Ggp
Rgp
Asb
Rgp
Jns

lms

पाँचथर । भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको फिदिम नगरपालिका वडा नम्बर –१३ फेजुम बस्ने २८ वर्षीय कृष्ण नेम्वाङलाई एक थान भरुवा बन्दुकसहित बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै अस्थायी प्रहरी चौकी रानीटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
