
Rgp
Pes
pku
Sgr
Srbpu
Rgp1
Lnp
Pbu
sbs
Gfs
Ggp
cjs
Djs
Unsku

Gst
Rgu
Hal
Bbu
Bbbpu
Sbs
Sls
Rgu
Ssm
Wsp
nsb
Rgs
Pvg
Tsm
Asm
Ksm
Vor
Ggd
Rsb

Rmb
Rpp
Pls
Gsb
Jmb
Syp
Mks
Abd
Ptm
Bml
bbt
Jmb
sab
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न माग गर्दै आज मीनभवनमा प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघका पूर्वकोषाध्यक्ष शिव रिमालको संयोजनमा नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पस इकाईले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
त्यस्तै प्रदर्शनमा विद्यार्थीहरुले विदेशी हस्तक्षेप बन्द गर लेखेका प्लेकार्ड समेत बोकेका छन् ।
