
Rgp
Gfs
Ggp
pku
Srbpu
Djs
cjs
Unsku
Pes
Pbu
sbs
Rgp1
Lnp
Sgr

nsb
Rsb
Sls
Gst
Hal
Bbbpu
Ssm
Tsm
Sbs
Vor
Pvg
Bbu
Ksm
Asm
Wsp
Rgs
Ggd
Rgu
Rgu

Jmb
Mks
Abd
bbt
Bml
Gsb
Rmb
sab
Pls
Jmb
Ptm
Rpp
Syp
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।
मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ । सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरु बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।
त्यस्तै सरकारका एक जना उच्च अधिकृत भन्छन्, ‘उहाँ सुरक्षित ठाउँमा हुनुहुन्छ, स्वास्थ्य अवस्था खतरामुक्त छ ।’ देउवा पत्नी आरजु देउवा राणा पनि सुरक्षित ठाउँमा छिन् ।रातोपाटी
