
sbs
pku
Sgr
Ggp
Lnp
Rgp1
cjs
Srbpu
Djs
Pbu
Pes
Unsku
Rgp
Gfs

Ksm
Rsb
Bbu
Rgu
Pvg
Sls
Bbbpu
Vor
Ggd
Asm
Tsm
Ssm
nsb
Hal
Wsp
Gst
Rgs
Sbs
Rgu

Pls
Ptm
Gsb
sab
Bml
bbt
Rpp
Abd
Jmb
Syp
Jmb
Rmb
Mks
काठमाडौँ । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् ।
मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
जेनजी युवाहरुले सिंहदरबार,संसद भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् । अहिले उनीहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।
