
Ppu
Gsb
Usb
Bsn
Nsb
Ksb
Tgp
Rsb
Ksb
Ssb
Ssb
Csb
Ksb
Rks

Gsb
Hl1
Tsb
Usb
Ssb

ptl
Rgu
Nps
दाङ । जेन-जी प्रदर्शनको क्रममा दाङको घोराहीमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । जेन-जी युवाहरुले पार्टी कार्यालय परिसरमा प्रवेश गरी तोडफोड गरेका हुन् ।
त्यस्तै काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको दाङस्थित घरमा पुगेर प्रदर्शनकारीहरुले काङ्ग्रेसको झण्डा च्यातेका छन् ।
