
Gfs
Djs
Unsku
sbs
Pbu
Rgp1
Srbpu
Rgp
Pes
Sgr
pku
cjs
Ggp
Lnp

Rgu
Ssm
Bbu
Ksm
Ggd
nsb
Rgu
Wsp
Bbbpu
Tsm
Rgs
Hal
Sls
Rsb
Pvg
Sbs
Asm
Gst
Vor

bbt
sab
Rpp
Rmb
Gsb
Ptm
Jmb
Abd
Jmb
Pls
Bml
Syp
Mks
काठमाडौं । कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।
आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो । निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी कार्यालय, हुलाक कार्यालय,कर कार्यालय,यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतिले जानकारी दिनु भयो । त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उहाँको भनाइ छ ।
त्यसैगरी,पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले मेडिकल काउन्सिलले लेखेको पत्र अनुसार,नेपाल बैंक,वाणिज्य बैंक,कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।
अदालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्रका आधारमा खोप दिइने भ्याक्सिन कोअर्डिनेटर प्रजापतिले बताउनु भयो ।
