प्रिया स्मृती गजमेर/लमही सोमबार, आषाढ ३०, २०८२

दाङ । देउखुरीको लमहीमा तिर्सना ब्युटीपार्लर सोमबार उद्घाटन भएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर–७,घर भई हाल लमही नगरपालिका–६,मा बसोबास गर्दै आएकी तिर्सना वलीले लमही नगरपालिका–५,देउपुर रोडमा ‘तिर्सना ब्युटीपार्लर’ सञ्चालनमा ल्याएकी हुन् ।

उक्त ब्युटीपार्लरको उद्घाटन लमही खानेपानीका पूर्व अध्यक्ष काँशिराम डाँगीले औपचारिक रुपमा गरेका हुन् । उद्घाटन समारोहमा स्थानीय समाजसेवी,व्यवसायी,तथा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यस्तै पार्लरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष डाँगीले ब्युटीपार्लर व्यवसायले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै महिलाहरुको सशक्तीकरणमा पनि टेवा पुग्ने बताएका छन् ।

संञ्चालक तिर्सना वलीका अनुसार,तिर्सना ब्युटीपार्लरले स्तरीय सेवा दिने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । उनले ब्युटी तथा हेयर कटिङ,मेकअप, फेशियल लगायत विविध सेवा उपलब्ध गराउने जानकारी दिएकी छिन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]