
ksbl-7
Pbu
Gsbg-3
jsbr-3
Csbg-7
Jsbg-7
Rksr-7
Msbg-2
Usbl-7
Gsbr-6


जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
त्यस्तै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस नीति आयोग उपाध्यक्ष सोहनप्रसाद साहले जानकारी दिए ।
यसैगरी नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य,कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।
