
Sds
Gisld
Mbdvs
mbd
Rbs
Pbu

Ksm
Bbbpu
Sbs
Ggd
Bbu
Rsb
Tsm
Sls
Ssm
nsb
Hal
Pvg
Rgu
Asm
Wsp
Rgu
Rgs
Vor
Gst

Bml
bbt
Ptm
Pls
Jmb
Rmb
Gsb
Rpp
Syp
Mks
Jmb
Abd
sab
काठमाडौं । प्रचण्ड-माधव नेकपा समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।
त्यस्तै संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको छ । यस बाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको बुझिएको छ ।
