
Jsbr-3
Gsbr-6
Csbg-7
Gsbg-3
Usbl-7
Rksr-7
Pbu
ksbl-7
Msbg-2
Jsbg-7


काठमाडौँ । तीनकुनेमा भएको राजसंस्था पक्षधर र प्रहरी बीचको झडपमा एक जना आन्दोलनकारीको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको स्रोतले जानकारी दिएको छ। शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो । तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । अहिले तीनकुने लगायत आसपासका स्थानहरुमा कर्फ्यु लगाइएको छ ।
