
Ksb
Ppu
Ksb
Usb
Gsb
Bsn
Rks
Ksb
Tgp
Ssb
Ssb
Rsb
Nsb
Csb

Usb
Gsb
Hl1
Tsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी समर्थकहरूले पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा आगजनी प्रयास गरेका छन् ।
त्यस्तै यसअघि दिउँसो आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय अगाडि पनि आगजनी भएको थियो । त्यसपछि प्रदर्शनकारीको भिड माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ पुगेको हो।
