टोपेन्द्र खनाल मंगलबार, माघ २०, २०७७

दाङ । देउखुरी राजपुर -२ मा रहेको जनज्योति माविको विद्यालय ब्यवस्थापन समिति छनौटकालागि सहमती कायम हुन नसकेपछि यहि माघ २४ गते शनिबारका दिन हुन गइरहेको निर्वाचनका लागि चुनाबी माहोल तातिएको छ ।

त्यस्तै श्रोतका अनुसार उमेदवार अभिभावक मध्यबाट भएपनि राजनीतिक प्यानल अनुसार दुबै समुह मैदानमा उत्रिएका छन् । जस अनुसार नेपाली काङ्ग्रेस र नेकपा केपि..समुहबाट एउटा संयुक्त प्यानलद्वारा मनोज चौधरी,ओमप्रकाश यादव, भेगा डाँगी र डिलमती पुन मगर कसिएका छन् भने अर्को पक्षमा नेकपा प्रचण्ड र माधव समूहबाट अमरराज गिरि,रामप्रसाद यादव,सिमा बिक र सिमा चौधरी कसिएका छन् । चुनाबी मैदानमा उत्रिईएका दुबै समुहले आजदेखि आ-आफ्नो प्रचारप्रसारमा खटिएको बुझिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]