
Gisld
Rbs
mbd
Mbdvs
Sds
Gmk
Ksm
Anm
Pbu

Rgs
Sls
Ksm
Ssm
Bbu
Rsb
Rgu
Gst
Hal
Bbbpu
Tsm
nsb
Asm
Rgu
Wsp
Vor
Ggd
Sbs
Pvg

Gsb
Mks
Ptm
Abd
bbt
Jmb
Syp
Rmb
sab
Bml
Pls
Rpp
Jmb
राप्रपा र राप्रपा(संयुक्त)बीच एकता सहमति भएको छ।लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्नेबारे आधारपत्रमा सहमति भएको हो।हिजो शनिबार राति अवेरसम्ममा उक्त सहमति भएको हो । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको कुरा सार्वजनिक भएको छ।उनका अनुसार दुई पार्टीबीचको बृहत्त एकताको घोषणा यही फागुन २८ गते हुनेछ ।पार्टी एकताको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको राप्रपा संयुक्त का प्रवक्ता जनकराज पाठकले बताए।

