
Rgp
Unsku
Pbu
pku
Lnp
Srbpu
Sgr
Ggp
Rgp1

Rgu
Asm
Wsp
Bbbpu
Vor
Rgs
Tsm
Rsb
Gst
Sls
Rgu
Hal
Ksm
Ssm
nsb
Pvg
Bbu
Sbs
Ggd

Syp
Bml
Ptm
sab
Abd
Pls
Rpp
Jmb
Gsb
Rmb
Mks
bbt
Jmb
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पसाईले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।
त्यस्तै प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् । पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ प्रसाईंलाई आइतबार प्रहरीले म्याद थप गर्नका लागि अदालत लगेको छ ।
