
Ssb
Gsb
Tgp
Fmb
jsb
Ksb
Rsb
Usb
Ksb
Ksb
Rks
Nsb
Ssb
Ppu
Csb
Bsn

Gsb
Ssb
Hl1
Usb
Tsb

Rgu
ptl
Nps
धनगढी । धनगढीको नेतुवा तालमा डुबेर एक जना पुरुषकाे मृत्यु भएकाे छ ।
शनिबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए ।
त्यस्तै तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
