
Ssb
jsb
Rsb
Csb
Rks
Ssb
Gsb
Nsb
Ksb
Ppu
Ksb
Usb
Tgp
Bsn
Fmb
Ksb

Gsb
Hl1
Tsb
Ssb
Usb

Rgu
Nps
ptl
काठमाडौँ । आज बिहान सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको हो ।
त्यस्तै भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ ।
