Sidha Patra शनिबार, साउन ०५, २०८१

दाङ । देउखुरीको राजपुरमा गएराति झुन्डिएर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका ३८ वर्षीय डिलबहादुर खत्री रहेका छन् । खत्रीले शुक्रबार बेलुका घरमा कोही नभएको समय अन्दाजी सवा नौ बजे तिर झुन्डिएर आत्मा हत्या गरेको प्रहरीले बताएको छ ।

पारिवारिक झैझगडाका कारणनै खत्रीले कच्ची घरको बोलामा डोरी बाधेर आत्मा हत्या गरेको पाइएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

त्यस्तै झुन्डिएर आत्मा हत्या गर्ने खत्रीको घरमा श्रीमती,एक छोरा र एक छोरी रहेका छन् । अहिले उनको सबलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]