
Rgp
Srbpu
Lnp
pku
Pbu
Rgp1
Unsku
Sgr
Ggp

Sls
Pvg
Hal
Bbbpu
nsb
Tsm
Rgu
Wsp
Sbs
Vor
Rgu
Ssm
Gst
Rgs
Asm
Bbu
Ggd
Rsb
Ksm

Syp
sab
bbt
Rpp
Jmb
Gsb
Pls
Abd
Ptm
Jmb
Rmb
Bml
Mks
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा विषालु सर्पको टोकाइबाट १४ वर्षीया सुस्मिता रोकाको मृत्यु गएको छ ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार, मंगलबार राति घरमा सुतिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेको पनि थाहा नपाएको र बुधबार बिहान सुस्मिता मृत अवस्थामा फेला परेको जानकारी परिवारले दिएको हो ।
परिवारले सुस्मितालाई बिहान के भएको बुझ्न अस्पताल लगेका थिए । जहाँ स्वास्थ्य चेकजाँच गर्दा विषालु सर्पको टोकाइबाट उनको मृत्यु भएको पुष्टि भएको थियो । सुस्मिता अहिले जनज्योति माध्यमिक विद्यालय राजपुर-२ मेटरिया कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
