
Sgr
pku
Lnp
Srbpu
Pbu
Ggp
Rgp
Unsku

Rgs
Sbs
Tsm
Pvg
Rgu
Wsp
Ksm
Ssm
Sls
Gst
Vor
Hal
Asm
Rgu

Bml
Pls
Rpp
Mks
Syp
Ptm
काठमाडौं । आज बिहान मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण भने अझै आएको छैन ।
