
Unsku
Lnp
Sgr
Srbpu
Ggp
Rgp
pku
Rgp1
Pbu

Tsm
Ssm
Gst
Rgu
Rsb
Bbbpu
Hal
Rgu
Ggd
nsb
Vor
Sls
Ksm
Rgs
Wsp
Pvg
Asm
Sbs
Bbu

sab
Syp
Abd
Jmb
Gsb
Mks
Rpp
bbt
Pls
Ptm
Rmb
Jmb
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार आज बिहान ११:५५ बजेको समयमा पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी ४४ वर्षिय सन्तोष कुमार योगी गम्भीर घाइते भएका हुन् ।
त्यस्तै गाडीको ठक्करबाट गम्भीर घाइते योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतकको टाउको र खुट्टामा गहिरो चोट लागेको थियोे । ठक्कर दिने र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
यस्तै घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मृतक योगी आर्ट हुन् भने राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा कार्यरत रहेका थिए ।
