
Sgr
Pbu
Srbpu
pku
Ggp
Rgp
Unsku
Lnp
Rgp1

Tsm
Wsp
Ggd
Sls
Bbbpu
Hal
Ssm
Vor
nsb
Rgs
Gst
Rgu
Pvg
Ksm
Rsb
Bbu
Asm
Sbs
Rgu

Syp
Rpp
Mks
Abd
Ptm
Rmb
Bml
sab
Jmb
Pls
Jmb
bbt
Gsb
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था देशकै उत्कृष्ट संस्थाको रुपमा सम्मानीत भएको छ ।
नगर बिकाश कोषको ३६ औ बार्षिक साधारण शभाको अबसरमा आयोजित कार्यक्रममा देशभरकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा लमही खानेपानीका अध्यक्ष जंग बहादुर चौधरी सम्मानीत हुनुभएको हो ।
कोष समेतको लगानीमा सचालित पहीलो र दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाहरु मध्यबाट खानेपानी सेवा प्रर्बाहमा सबै भन्दा उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएको भन्दै सस्थालाई सम्मानीत गरेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चौधरीले जानकारी दिनु भयो ।
त्यस्तै संस्थाले आफ्नो आधार क्षेत्रका उपभोक्ताहरुलाई चौबिसै घन्टा स्वच्छ खानेपानी सुबिधा उपलब्ध गराउन सफल भएको,कोषको लक्ष्य अनुसार खानेपानी आयोजना बिस्तार गरि थप भएका उपभोक्ताहरुलाई सर्ब सुलभ तरिकाले खोपानी उपलब्ध गराउन सफल भएको तथा संस्थाले खानेपानी स्वच्छताको सवालमा समेत नगरबिकाश कोषको सबै मापदण्ड कुसलतापुर्बक कार्यसम्पादन गर्न सफल भएकोले संस्था सम्मानीत भएको बताईएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शहरी बिकाश मन्त्री सिता गुरुङले सम्मान गर्नुभएको थियो । सो अबसरमा लमही नगरपालिकाका नगर प्रमुख तथा नगरबिकाश कोषका सदस्य जोगराज चौधरी,लमही खानेपानीका उपाध्यक्ष सिता चौधरी, सचिब बसनतराज आचार्य र कोषाध्यक्ष बासुदेब गौतम,कार्यालयका सचिव भगवती प्रसाद चौधरी समेत उपस्थित रहनु भएको थियो ।
