
Rgp
Ggp
Lnp
Sgr
Rgp1
Unsku
Srbpu
pku
Pbu

Vor
Gst
Ssm
Wsp
Pvg
Bbu
Rsb
Asm
Ksm
nsb
Bbbpu
Rgu
Sbs
Rgs
Ggd
Rgu
Sls
Tsm
Hal

Rmb
Jmb
Mks
sab
Ptm
bbt
Syp
Rpp
Pls
Bml
Gsb
Abd
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिकाका आठवटै वडाहरुमा सन्चालित खानेपानी आयोजनाका पदाधिकारीहरुको विशेष भेलाले शनिवार पालिका स्तरिय खानेपानि उपभोक्त्ता महसंघ गठन गरेको छ।
जसको गठित समितिको अध्यक्षमा गढवा खानेपानीका नवनिर्वाचित अध्यक्ष कृष्णराज पाण्डे र सचिवमा चित्रबहादुर रावत निर्विरोध चयन हुनु भएको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा बिस्णुमाया बस्याल, कोषाध्यक्षमा चेतबहादुर थापा,सहचिवमा प्रतिमा चौधरी र सदस्यहरुमा क्रमस:दामबहादुर ज्ञावाली,सन्जिव चौधरी,शुसिला देवि बस्याल र राधिका अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ ।

