
Pbu
sbs
Lnp
cjs
Unsku
Ggp
Rgp1
Pes
Djs
Sgr
Srbpu
Rgp
pku
Gfs

Rsb
Bbbpu
Sls
Bbu
Ssm
Ksm
Wsp
Vor
Asm
Sbs
Pvg
nsb
Hal
Rgu
Gst
Rgu
Tsm
Ggd
Rgs

Bml
Abd
Gsb
Rmb
Pls
Ptm
Jmb
sab
bbt
Jmb
Syp
Mks
Rpp
काठमाडौं । घरेलु हिंसा गरेको अभियोगमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ ।
भण्डारीका पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारी विरुद्ध मुद्दा दायर गरेकी हुन् । अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले घरेलु हिंसासँगै आर्थिक र मानसिक हिंसा गरेको आरोप लगाएकी छन् ।
त्यस्तै उनले भण्डारीविरुद्ध नाता कायम गरेर विवाह दर्ता गरिपाउँ भनी अर्को मुद्दा पनि दायर गरेकी छन् । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप लगाएकी छन् । सुरेन्द्र भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता पनि गरेकी छन् ।
