
Ggp
Lnp
Rgp
Srbpu
Unsku
Sgr
Rgp1
pku
Pbu

Asm
Vor
Sbs
Ksm
Ssm
Rgs
Rsb
Gst
Pvg
Wsp
Bbbpu
nsb
Rgu
Tsm
Rgu
Bbu
Sls
Hal
Ggd

Rpp
sab
Pls
Syp
Jmb
Gsb
Rmb
Mks
Ptm
Jmb
Abd
bbt
Bml
दाङ । मेला हेरेर घर फर्किने क्रम देउखुरीमा १ जना पुरुषको कुलोमा खसेर मृत्यु भएको छ ।
राप्ती गाउँपालिका राप्ती गापा ७ अर्नहनपुर स्थित जोकही कुलोमा खसेर सोही वडाको छोट्की सिसहनियाँ निवासी वर्ष ४१ का पृथ्वी चाैधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।
रामघाट मेला हेरेर घर फर्किने क्रममा कुलोमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयले प्रहरीलाई आज विहान ६:३० बजे जानकारी गराएपछि शवलाई कुलोबाट निकालेर पोष्टमार्टमका लागि लमही अस्पताल पठाएको प्रहरीले बताएको छ ।
त्यस्तै मृतक चौधरीले मादक पदार्थ सेवन गरेर हिडेका बेला कुलोमा खसेको हुन सक्ने प्रहरीले बताएको छ ।
