
Sgr
Unsku
Lnp
Ggp
pku
Rgp
Pbu
Rgp1
Srbpu

Sls
Tsm
Pvg
Ggd
Ksm
Vor
nsb
Rgu
Sbs
Rsb
Bbu
Hal
Wsp
Gst
Ssm
Asm
Rgs
Bbbpu
Rgu

Pls
Gsb
Mks
Jmb
Abd
Ptm
Rpp
Jmb
Syp
Bml
bbt
sab
Rmb
दार्चुला । नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
यस्तै उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।
