आलोक भावुक/गढवा शनिबार, कार्तिक १८, २०८०

दाङ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ ।

शनिबार आज माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितहरुको घाउमा मलम लगाउने उद्देश्यले तत्काल राहत संकल गर्ने निर्णय गरेको माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ ।

शुक्रबार हिजो राति ११:४७ बजे ६.४ रेक्टरको भुकम्पका कारण अकालमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली र घाइतेहरू प्रति शिघ्र स्वास्थ्य लाभको कामना र मृतका परिवारजन समबेदना परकट गर्ने निर्णय गरेको छ अध्यक्ष तिलक घिमिरेले जानकारी दिनु भयो ।

त्यस्तै जाजरकाेटका भुकम्प पीडितका लागि राहत संकलनको गर्न माओवादी केन्द्रको सबै तहका प्रतिनिधिहरुलाई राहत संकलनको लागि परिचालन गर्न निर्णय समेत गरेको छ । भुकम्पमा परेर हालसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने ३७५ जना घाइते भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]