
Pbu
Unsku
Rgp
Srbpu
Ggp
Sgr
Lnp
Rgp1
pku

nsb
Rsb
Bbu
Wsp
Tsm
Sls
Vor
Pvg
Sbs
Rgu
Gst
Ssm
Bbbpu
Ggd
Asm
Rgs
Ksm
Hal
Rgu

Ptm
Pls
Abd
sab
Bml
Syp
Jmb
Mks
Gsb
bbt
Rmb
Rpp
Jmb
धनगढी । कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको हो ।
त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरिया कैलालीका अनुसार शुक्रवार राति पहाडदेखि तराइ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय विष्टको अस्पतालमा मृत्यु भएको छ। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान मृत्यु भएको हो।
यस्तै उक्त दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ।
