दिनेश रैदाश शनिबार, आश्विन २०, २०८०

दाङ । राष्ट्रिय जनमोर्चा दाङको संगठन निर्माण अभियान अन्तरगत शनिबार घोराही उपमहानगरपालीका वडा नम्बर २ मा वडा समिति गठन भएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय रहने गरि वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल सचिवमा बिस्णु रिजाल,कोषाध्यक्षमा सारदा रिजाल ,सह सचिबमा डिल्ली हमाल ,सदस्यहरुमा सन्जु नेपाली , खिमबहादुर जि एम,गिता नेपाली,खिमबहादुर जैसी, सीता पोख्रेल,सबिन हमाल,खिमा नेपाली सहित एक स्थान रिक्त रहेको छ ।

राष्ट्रिय जनमोर्चाले कम्युनिस्ट पार्टी स्थापनाको हिरज जयन्तीको अबसरमा कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौं भन्ने मुल नाराका साथ असोज महिना भरि संगठन निर्माण अभियान संचालन गरेको छ । उक्त अभियान दाङ जिल्लाका विभिन्न पालिकाहरुमा निरन्तर चलिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]