श्रवण बस्नेत आइतबार, कार्तिक ०२, २०७७

दाङ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ मा साइकलयात्रीलाई टिप्परले ठक्कर दिदा एकजना बालीकाको घनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

आइतवार दिउँसो एक बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ त २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिम तर्फ एउटै साइकलमा सवार (बावु–छोरी) गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीय छोरी जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ५९ वर्षका बुवा बुद्धिराम कुमाल गम्धिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिउको छ भने शवलाई स्वास्थ्य चौकी लालमटिमा रािखएको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]