श्रवण बस्नेत आइतबार, कार्तिक ०२, २०७७

दाङ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ मा साइकलयात्रीलाई टिप्परले ठक्कर दिदा एकजना बालीकाको घनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

आइतवार दिउँसो एक बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ त २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिम तर्फ एउटै साइकलमा सवार (बावु–छोरी) गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीय छोरी जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ५९ वर्षका बुवा बुद्धिराम कुमाल गम्धिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिउको छ भने शवलाई स्वास्थ्य चौकी लालमटिमा रािखएको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]