Sidha Patra शनिबार, कार्तिक ०१, २०७७

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर २ केरुनिया स्थित राप्ती नदी घाटमा एक पुरुषको शब भेटिएको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शब राप्ती नदीको विच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । `हामी घटानास्थलमा छौ, तत्काल यो शब यहाँ सम्म के कसरी आयो भन्न सक्ने अवस्था छैन पौडेलले भन्नू भयो । पौडेलका अनुसार पुरुषको गोजिमा विधुतको बिल तिरेको कागजको आधारमा शिबराज नगरपालिका वडा नम्बर २ हल्लानगरको हुन सक्ने प्रहरीले अनुमान गरेको छ तर त्यो बारेमा प्रहरीले अनुशन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताउनु भयाे ।
राप्ती नदीमा शब भेटिने क्रम बढ्दै गएको छ । नदी तर्ने क्रममा बगेर ज्यान गुमाएका शबहरु भेटिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरीक्षक पुराण मल्लले बताउनु भयो । शबलाई अहिले पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]