
Bksbus5
Gsbus
Pbu
Amb
Ratbs
Csbus
syysr
Rbs
Jsbus
Syees
Nssbus7
Gsl
Ssbus
gms
Ddhbs
dsbus

Gst
Bbbpu
Wsp
Sbs
Rgs
Hal
Asm
Rgu
Bbu
nsb
Sls
Rsb
Tsm
Ksm
Ssm
Vor
Pvg
Ggd
Rgu

Rmb
sab
Bml
Gsb
bbt
Syp
Jmb
Rpp
Ptm
Abd
Jmb
Pls
Mks
काठमाडौं । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट भएको छ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच राष्ट्र संघको मुख्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भयो।
त्यस्तै दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल लगायत सहभागी थिए। प्रधानमन्त्री दाहालले राष्ट्र संघको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन्।
